हालै मात्र गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको निर्णयानुसार प्रदेश अस्पताल पुतलीबजार स्याङ्गजा ५० शैयामा स्तरोन्नति भएको छ । नयाँ संगठन संरचना छिटै प्रकाशित गरिनेछ ।